प्रधानमन्त्री ओलीलाई मानार्थ पीएचडीको उपाधि

काठमाडौं, चैत २५ । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतमा मानार्थ पीएचडीको उपाधि दिइएको छ । आइतबार भारतको उत्तराखन्ड राज्यस्थित उद्यमसिंह नगरमा रहेको गोविन्दबल्लभ पन्त कृषि एवं प्रौद्योगिक विश्वविद्यालयले प्रधानमन्त्री ओलीलाई विशेष दीक्षान्त समारोह आयोजना गरी ‘अनररी डिग्री अफ डाक्टर अफ साइन्स’ उपाधिबाट विभूषित गरेको हो । विज्ञान क्षेत्रमा विशेष अनुसन्धान तथा … Continue reading प्रधानमन्त्री ओलीलाई मानार्थ पीएचडीको उपाधि